संसद विघटनविरुद्धको रिटमा बहस शुरु
नेपालखोज
२०७७ पुष ८ गते १२:३०

काठमाडौं । संसद विघटनविरुद्धको रिटमा बहस शुरु भएको छ ।
प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको एकल ईजलासमा बहस शुरु भएको हो ।
संसद विघटन असंवैधानिक भएको गरेर सर्वोच्चमा १२ वटा रिट दर्ता भएका छन् ।
आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले हठात रुपमा संसद भंग गरेसँगै राजनीतिक दल तथा कानून व्यवसायीहरुले उक्त कदम असंवैधानिक रहेको भन्दै रिट दायर गरेका थिए ।
सम्बन्धित








प्रतिक्रिया