देस स्वर्ग बन्छ भनेँ म नर्क जान तयार छु : प्रधानमन्त्री
नेपालखोज
२०७७ पुष ८ गते २०:४९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देस स्वर्ग बन्छ भने आफु नर्क जान तयार रहेको बताएका छन् । बुधबार साँझ ‘योहो’ टेलिभिजनसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका साथीहरुको निरन्तर अवरोधले संसद विघटन गरेको बताएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डका परिवार, आफन्त र नातागोताको स्थिती मात्रै परिवर्तन गरेको बताए । ‘प्रचण्डले शहिद परिवारका एउटा बच्चा पढाउनु भएको छ ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।
सम्बन्धित








प्रतिक्रिया