लोकतन्त्रको निर्ममतापूर्वक हत्या गर्न खोजियो : प्रचण्ड
नेपालखोज
२०७७ पुष १० गते १५:१७

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड(नेपाल समूह अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको निर्ममतापूर्वक हत्या गर्न खोजिएको बताएका छन् । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सदन भंग गरेर तानशाही कदम चालिएको बताए ।
‘‘यो, निर्मम छ, तानाशाहाकीको नांगो रुप हो,’’ प्रचण्डले भने । देशमा राजनीतिक स्थायित्व र कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउने प्रयास गरेको बताए । तर, आफ्नै पार्टीका अध्यक्षले संविधानमा व्यवस्थामा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेर चुनैतीपूर्ण ठाउँमा ल्याएको प्रचण्डको भनाइ थियो ।
सम्बन्धित








प्रतिक्रिया