बिहीबार, पुष ३, २०८२

‘केपी ओलीलाई बैठकदेखि एलर्जी हुन्छ’: माधव नेपाल

नेपालखोज २०७७ पुष १० गते १५:२९

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड(नेपाल समूह अध्यक्ष माधव नेपालले तानाशाही प्रबिदिका मान्छेलाई बैठकदेखि एलर्जी हुने बताएका छन् । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकदेखी एलर्जी हुने बताए ।

प्रतिक्रिया