प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
नेपालखोज
२०७७ पुष १५ गते १५:५२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अक्ष्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
असहज महशुस भएकाले उनलाई अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दिएको छ ।
छोरा प्रकाश दाहालको निधनपछि सीताको शारिरीक तथा मानसिक रुपमा कमजोर बन्दै गएकी छन् ।
सम्बन्धित








प्रतिक्रिया