सोमबार, वैशाख १५, २०८२

मालीको आतंककारी हमलामा ज्यान गुमाउनेको संख्या ७० पुग्यो

नेपालखोज २०७७ पुष १९ गते १४:१४

काठमाडौं । अफ्रिकी देश नाइजेरियामा भएको आतंककारी हमलामा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

मिडिया रिपोर्टकाअनुसार आतंककारीले मालीको सीमा निजकै रहेका दुई गाउँमा हमला गरेका थिए ।

यो हमलामा २० भन्दा धेरै मानिस घाइते भएका छन् । गृहयुद्धका कारण त्यहाँ २०१७ देखि नै आपत्कालीन घोषणा गरिएको छ ।

आतंककारीले त्यहाँका दुई गाउँलाई निशाना बनाएको बताइएको छ ।

प्रतिक्रिया