शुक्रबार, चैत ७, २०८१

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपालखोज २०७७ पुष २६ गते १३:३१

काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले माघी तथा माघे संक्रान्तिका अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Advertisement

गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।

माघ १ गते थारु समुदायले माघी पर्व मनाउने गरेका छन् भने अन्यले माघे संक्रान्तिका रुपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया