आइतबार, चैत ९, २०८१

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २० लाख नाघ्यो

नेपालखोज २०७७ पुष २८ गते ७:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार ८९ काेराेना संक्रमित थपिएसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।

Advertisement

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २० लाख ९ हजार २७५ पुगेको छ । भने पछिल्लो २४ घण्टामा ३ हजार ४१८ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म ३ लाख ६९ हजार ३०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया