आज नेपाल बन्द
नेपालखोज
२०७७ माघ १० गते ९:०६

काठमाडौँ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज (शनिबार) नेपाल बन्दको घोषणा गरेको छ। पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको गिरफ्तारी विरुद्ध विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको हो।
विप्लव समूहका जिल्ला समितिहरुले पनि विभिन्न जिल्लामा शनिबार बन्दको कार्यक्रम रहेको विज्ञप्ति जारी गरेको छ।

सम्बन्धित

प्रतिक्रिया