सोमबार, वैशाख ८, २०८२

सुनको मूल्यमा सामान्य गिरावट

नेपालखोज २०७७ माघ २१ गते १३:०५

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार ९२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा ६ सयले घटेर ९२ हजारमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि मंगलबारको तुलनामा ६० रुपैयाँले कमी आएको छ । मंगलबार चाँदीको एक हजार ३ सय ८० मा कारोबार भएको थियो ।

प्रतिक्रिया