शनिबार, वैशाख १३, २०८२

राजधानीको एक सहकारी संस्थाबाट दुई लाख चोरी

नेपालखोज २०७७ माघ २१ गते १३:३९

काठमाडौं । संखमुुलको संसार सहकारी संस्थाबाट दुई लाख २४ हजार रुपैयाँ चारी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलस्थित संसार सहकारी संस्थाबाट नगद दुई लाख २४ हजार रुपैयाँ मंगलबार राति चोरी भएको हो ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया