प्रचण्ड–माधव समूहको नेपाल बन्दको प्रभाव (फोटोफिचर)

नेपालखोज २०७७ माघ २२ गते ९:५५

नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालका कारण सडक सुनसान जस्तै भएको छ । सडक अवरोध गर्दै नेता तथा कार्यकर्ताहरु नाराबाजी गरिरहेका छन् ।

काठमाडौं र भक्तपुरका विभिन्न स्थानका सडकको अवस्था :

No description available.

प्रतिक्रिया