नेकपा प्रचण्ड–माधव समूहको आमहड्ताल: चावहिल र चुच्चेपाटी क्षेत्रको अवस्था (तस्बिरमा)
नेपालखोज
२०७७ माघ २२ गते ११:३७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले गरेको बन्दका कारण चावहिल चुच्चेपाटी क्षेत्र अस्तव्यस्त रहेको छ । उक्त क्षेत्रमा वर्षमान पुनलगायतका नेताले नेतृत्व गरेको आन्दोलनका ताजा दृश्यहरु नेपालखोजका सम्वाददाता रुपेश चौलागाईंबाट ।
















सम्बन्धित

प्रतिक्रिया