करीना कपूर छिट्टै दोस्रो पटक आमा बन्दै
नेपालखोज
२०७७ माघ २३ गते १०:१६

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूरले गर्भाधान लिएकी नौ महिना पूरा भएको छ ।
चाँडै नै उनी दोश्रो बच्चालाई जन्म दिँदेछिन् ।
प्रेग्नेन्सी पीरियडको नौ महिना पूरा भएपछि करिनाले फोटो सुट गराएकी छिन् ।
उनले आफ्नो पेटको फोटो र भिडियो सामाजिक सञ्जालमा खुशी हुँदै पोष्ट गरेकी छिन् ।
यसपछि उनका फ्यानहरुले उनलाई शुभकामना दिईरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया