आइतबार सुनचाँदीको मूल्यमा वृद्धि
नेपालखोज
२०७७ माघ २५ गते ११:२३

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो ।
शुक्रबार तोलाको ९० हजारमा कारोबार भएको सुन आज ९० हजार ६ सय रुपैयाँमा कारोबार भाइरहेको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । गएको शुक्रबार तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी एक यस रुपैयाँले वृद्धि भई आज १३ यस १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया