तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

नेपालखोज २०७७ फागुन २ गते ११:३९


काठमाडौं । नेनपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत तेस्रो चरणको आन्दोलन घोषणा गरिने पार्टीले जनाएको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले दुई चरणका आन्दोलनका कार्यक्रम गरिसकेको छ ।

तेस्रो चरणका आन्दोलनबारे पत्रकार सम्मेलनमा जानकारी दिइने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

प्रतिक्रिया