आइतबार, जेठ ५, २०८२

१४ वर्षीया बालिका बलात्कार गर्ने मण्डल पक्राउ

नेपालखोज २०७७ फागुन २ गते १३:०७


काठमाडौें । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका ५ घर भएका २१ वर्षीय दिपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया