आजको सुनचाँदीको मूल्य
नेपालखोज
२०७७ फागुन ३ गते ११:४०

काठमाडौं । आज सोमबार सुनको मूल्य घटेको छ । आइतवार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य चाँहि बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको हो ।
सम्बन्धित
प्रतिक्रिया