विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा
नेपालखोज
२०७७ फागुन ८ गते १३:२८

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्ड माधव समूहका विद्यार्थी नेतासहितको टोलीले विराटनगरमा कालो झण्डा देखाएको छन् ।
आफ्नो समूहको आमसभाको लागि प्रदेश नम्बर १ को राजधानी विराटनगर आएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झण्डा देखाएर विरोध गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया