थापाको आरोप प्रम साल साल अघिका श्री ३ जस्तो बन्न खोजेका छन्
नेपालखोज
२०७७ फागुन ८ गते १५:३३

काठमाडों । नेपाली कांग्रेसका नेता गगन थापाले शनिबार एक ट्वीट गर्दै प्रमलाई मेरो हुकुम नै शासन हो भनेर प्रधानमन्त्री २००७ साल अघिको श्री ३ जस्तो बन्न खोजेका छन् भन्ने आरोप लगाएका छन् ।
गगनले सो ट्वीटमा संसद विघटनपछिको प्रमको कदमलाई लक्षित गरी सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा यस्तो सात साल अघिका प्रमका रवैया जस्तै हालको प्रमको र।वैया भएकाले नेपाली कांग्रेसले जसरी सात सालको क्रान्तीमा जुझारु भएर लडेको थियो आज पनि प्रमका विरुद्ध त्यसरी नै लड्नुपर्ने औल्याएका छन् ।
उनले सो ट्वीटमा भनेका छन् यहाँ हुकुमको शासन पनि चल्न दिइन्न, सेटिङको शासन पनि चल्न दिइन्न भनी कांग्रेस जुझारु हुनुपर्नेमा जोड दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया