शुक्रबार, वैशाख १४, २०८१

दुई फिल्मको रिलिज डेट एकै भएपछि…

नेपालखोज २०७७ फागुन १४ गते १४:२९


काठमाडौं । साउथ स्टार प्रभाषको फिल्म राधे श्याम र आलिया भट्ट अभिनित फिल्म गांगुबाई काथियावाडी एकै दिन प्रदर्शनमा आउने भएका छन् ।


दुई फिल्म एकैसाथ आउने भएपछि एक किसिमले यसमा व्यापारिक द्वन्द्व नै चर्किने छ । अलियालाई सुशान्त सिंह केसबाट दर्शकले कम माया दिएका छन् । यसकारण यो व्यापारिक द्वन्द्वमा प्रभासको जित हुनसक्ने आँकलन गर्नु ठिकै हुनेछ ।

प्रभाषको मूख्य अभिनय रहेको फिल्म राधे श्याम जुलाइको ३० तारिख रिलिज हुँदैछ भने आलियाको गांगुबाई काथियावाडीको रिलिज मिति पनि सोही दिन राखिएको कारण यी दुईबीच युद्ध चर्किने संभावना रहेको छ ।

प्रतिक्रिया