बिहीबार, वैशाख १३, २०८१

सानिमा बैंक कीर्तिपूरमा पनि

नेपालखोज २०७७ फागुन १७ गते १६:१०

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज सोमबारदेखि कीर्तिपूर (पाङ्गा दोबाटो) बाट शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवाविस्तार गरेको छ । साखाको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका हुुन ।

समुद्घाटन् समारोहमा मह जोडीले कीर्तिपूरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बंैककोरुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेकाछन । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

्बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७विस्तारित काउन्टरर ९३ वटा ए.टि.एम. संचालनमा रहेकाछन् ।

प्रतिक्रिया