सोमबार, वैशाख १५, २०८२

सामसङ ग्यालेक्सी एस२० प्लस खरिदमा १० हजार रुपैयाँ क्यास ब्याक

नेपालखोज २०७७ फागुन १८ गते १६:५३

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एस२० प्लस खरिद गर्दा ग्राहकका लागि क्यासब्याक अफर ल्याएको छ ।

मार्च महिना अवधिभर कम्पनीले यो मोडल खरिद गर्दा १० हजार रूपैयाँ क्यासब्याक दिने भएको हो । हाल यो फोन नेपाली बजारमा ९८ हजार ९ सय ९९ रूपैयाँमा उपलब्ध छ ।

ग्राहकले मार्च महिनासम्म १० हजार रूपैयाँ क्यास ब्याक अर्थात् ८८ हजार ९ सय ९९ रूपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया