‘ओर आउन माया’ सार्वजनिक
नेपालखोज
२०७७ फागुन २३ गते १०:२१

काठमाडौं । पछिल्लो समयकी चर्चित अभिनेत्री तथा मोडल मल्लिका अभिनित म्युजिक भिडियो ‘ओर आउन माया’ सार्वजनिक गरिएको छ ।
गीतमा निशान भट्टराई र एलिना चौहानको स्वर किरण माइकल घिमिरेको संगीत किरणसंगै सुदिप आत्रेयको शब्द र शैलेन्द्र डि. प्रधानको एरेन्ज रहेको छ ।
भिडियोले आफ्नो रिसाइरहेकी प्रेमीका फकाउन लागिपर्ने प्रेमीको कथा प्रस्तुत गरिएको छ । भिडियोमा मल्लिकासंग सोनाल तामाङले जोडी बाँधेका छन् ।
सम्बन्धित
प्रतिक्रिया