इन्धनको मूल्य फेरि प्रतिलिटर २/२ रूपैयाँले बढ्यो

नेपालखोज २०७७ चैत ३ गते २०:४५

काठमाडौं । इन्धनको मूल्य प्रतिलिटल २र२ रूपैयाँले बढेको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरि डिजेल र प्रेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल ११८ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पर्नेछ ।

प्रतिक्रिया