प्रहरी निरीक्षकको परीक्षामा १४९ उत्तीर्ण (नतिजासहित)

नेपालखोज २०७७ चैत ८ गते २०:४६

काठमाडौं । प्रहरी निरीक्षकका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ । आज साँझ प्रकाशित नतिजाअनुसार खुला तथा समावेशीतर्फ गरी १४९ जना प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका छन् ।

वैकल्पिक सूचीमा १७ परेका छन् । गत २०७६ माघ ९ गते विज्ञापन अनुसार लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया