एम्बाप्पेको दुई गोलमा पीएसजी शीर्ष स्थानमा
नेपालखोज
२०७७ चैत ९ गते १०:२७

काठमाडौं। केलियन एमबाप्पेको दुई गोलमा सेन्ट जर्मेन पीएसजीले लियोनलाई ४–२ ले हराउँदै फ्रेन्च लिग वनको शीर्ष स्थानमा उक्लिएको छ।
पाहुना टोली पीएसजीका लागि एम्बाप्पेले १५औं र ५२ औं मिनेटमा गोल गरे भने ड्यानिलो परेराले ३२ औं र एन्जेल डी मारियाले ४७औं मिनेटमा गोल गरे ।
लियोनका लागि इस्लाम स्लिमानीले ६२ र म्याक्सवेल कोर्नेटले ८१औं मिनेटमा गोल गरे।
सम्बन्धित
प्रतिक्रिया