काठमाडौं र ललितपुरमा अनिवार्य मास्क लगाउनुपर्ने
नेपालखोज
२०७७ चैत १२ गते १७:५७

काठमाडौं । काठमाडौँ र ललितपुरमा मास्क अनिवार्य लगाउन पर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले विज्ञप्ति जारी गरी सार्वजनिक स्थानमा जाँदा मास्क प्रयोग नगरेमा कारवाही गर्ने जनाएको हो।
कोरोना संक्रमण फैलने क्रममा रहेको कारण दुबै प्रशासन कार्यालयले यस्तो निर्णय गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया