विश्वकपको छनोटमा ८–० गाेल पनि हुन्छ र भनेकाे ?
नेपालखोज
२०७७ चैत १६ गते ८:३३

काठमाडौं। सन् २०२२ मा कतारमा हुने विश्वकपको युरोपेली छनोटमा डेनमार्कले प्रभावशाली जित निकालको छ ।
समूह एफको खेलमा डेनमार्कले माल्डोभालाई ८–० ले हराएको हो । पहिलो हाफमा पाँच गोल गरेको डेनमार्कले दोस्रो हाफमा तीन गोल थपेको हो ।
लगातार दोस्रो जित निकालेको डेनमार्क ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया