मंगलबार, वैशाख ३०, २०८२

गौरिकाले गरिन् स्विमिङ पुल उद्घाटन (फोटोफिचर)

नेपालखोज २०७७ चैत १७ गते १६:४२

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोतिता (साग) स्वर्ण बिजेता गौरिका सिंहले स्वीमिङ पुलको उद्घाटन गरेकी छिन् ।

गौरिकाले पुल्चोकमा रहेको हार्दिक फिटनेस क्लबले संचालक गर्न लागेको स्वीमिङ पुल उद्घाटन गरेकी हुन् ।

प्रतिक्रिया