शुक्रबार, जेठ ३, २०८२

अमेरिका, चीन र रसियाका १/१ जना नागरिक पक्राउ

नेपालखोज २०७७ चैत २९ गते ८:२०

काठमाडौं। नेपालमा पछिल्लो तीन सातामा तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। 

यस अवधिमा रसियन, अमेरिकी र चीनका एक÷एक जना नागरिक पक्राउ परेका हुन्।

ग्रीन टी भनेर ठगी गर्ने रसियन नागरिक इगोर कुट्सलाई सीआईबीले पक्राउ गरेको छ।

यस्तै, बाल यौन दुराचारको आरोपमा अमेरिकी नोर्मान टेलर र एटीएमबाट डाटा ह्याकको प्रयास गर्ने चिनियाँ वाङ सिओलु पक्राउ परेका छन्।

प्रतिक्रिया