कोरोना नियन्त्रणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान
नेपालखोज
२०७८ वैशाख ३ गते १५:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक शनिवार (भोली) बिहान ११ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ ।
सम्बन्धित

प्रतिक्रिया