शनिबार, वैशाख १३, २०८२

मुखमा अमीलो पानी आउने समस्या कसरी समाधान गर्ने ?

नेपालखोज २०७८ वैशाख ५ गते ६:००

– तौल घटाउने,

– पिरो कुरा सकेसम्म नखाने,

– धूम्रपान नगर्ने,

– प्रशस्त मात्रामा पानी पिउने,

– खाली पेट नबस्ने,

– सक्रिय जीवशैली अपनाउने,

– सकेसम्म घोप्टो परेर नसुत्ने,

– चिया–कफी कम पिउने,

– तारेको वा भुटेको खाने कुरा नखाने

प्रतिक्रिया