पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

नेपालखोज २०७८ वैशाख ७ गते १४:०३

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार कोरोना परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पतीमा संक्रमण पुष्टि भएको उनको निजी सचिवले जानकारी दिएको छ। शाह दम्पतीमा कोरोना पुष्टि भएसँगै सामाजिक सञ्जालबाट उनिहरुलाई स्वास्थ्य लाभको कामना गर्न थालिएको छ ।

प्रतिक्रिया