शुक्रबार, वैशाख ७, २०८१

प्रदेश २ मा आज सार्वजनिक बिदा

नेपालखोज २०७८ वैशाख ८ गते १०:४१

काठमाडौं । प्रदेश २ मा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले राम नवमीको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।

प्रतिक्रिया