कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप आज पनि लगाइयो (फोटो फिचर)

नेपालखोज २०७८ वैशाख ८ गते १७:०९

काठमाडौं । कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएकाले आजपनि दोस्रो डोज खोप लगाएका छन् । कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई हिजोदेखि दोस्रो चरणको खोप लगाउन थालिएको हो ।

प्रतिक्रिया