निर्वाचन आयोगद्वारा राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

नेपालखोज २०७८ वैशाख १२ गते १६:१०

काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गतेका लागि तय गरेको राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको तालिका अनुसार बैशाख २१ गते मतदाता नामावली प्रकाशन हुनेछ । बैशाख २४ गते उम्मेद्वारको मनोनय गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया