बुधबार, असार ११, २०८२

घट्याे सुनकाे मूल्य

नेपालखोज २०७८ वैशाख १४ गते १३:११

मंगलबार सुनको मूल्य घटेकाे छ ।

सोमबार स्थिर रहेर ९२ हजार ३ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ७०० रूपैयाँ छ ।

यता,चाँदी प्रतितोला १ हजार ३१५ रूपैयाँमा काराेबार भइरहेकाे छ । 

प्रतिक्रिया