पीसीआर परीक्षणका नाममा धन्दा चलाए कारबाही

नेपालखोज २०७८ वैशाख १४ गते १४:३६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका नाममा धन्दा चलाए कारबाही गरिने चेतावनी दिएको छ। 

मन्त्रालयले तोकिएकोभन्दा बढी शुल्क लिने ल्याबलाई कारबाही

मन्त्रालयले हाल पीसीआर परीक्षणका लागि सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र निजी ल्याबहरुमा २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको जनाएको छ। 

तर, केही निजी प्रयोगशालाहरुले संक्रमण रोकथाम लगायतको नाममा थप शुल्क लिएको भन्ने गुनासो आएको मन्त्रालयले एक सूचना जारी गर्दै जनाएको छ। 

facebook sharing button
twitter sharing button
sharethis sharing button

प्रतिक्रिया