राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त
नेपालखोज
२०७८ वैशाख १५ गते १४:५५

काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार एक सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएका छन् ।
माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

सम्बन्धित

प्रतिक्रिया