सरकारद्वारा १२० जनाको मुद्दा फिर्ता (सूचीसहित)

नेपालखोज २०७८ वैशाख १५ गते १५:२५

काठमाडौं । सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनका अनुसार अरू मुद्दा फिर्ता गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया