वरिष्ठ संगीतकार प्रेमध्वज प्रधानलाई कोरोना संक्रमण

नेपालखोज २०७८ वैशाख १८ गते ११:३९

काठमाडौं । वरिष्ठ संगितकार एवं गायक प्रेमध्वज प्रधानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

चलचित्र निर्देशक प्रकाश सायमीले सामाजिक सञ्जाल फेसबुकमार्फत उनी अस्पताल भर्ना भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया