प्रधानमन्त्री ओलीद्वारा दातृ राष्ट्रहरूलाई सहयोगका लागि अपिल
नेपालखोज
२०७८ वैशाख २० गते १६:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दातृ राष्ट्रहरूलाई खोप, उपकरण लगायतका सामाग्री सहयोगका लागि अपिल गरेका छन् । उनले आज (सोमबार) देशवासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ विरुद्ध चालिएको प्रयासमा सहयोगको अनुराेध गरेका हुन् ।
उनले मैत्री देशहरूलाई खोप, उपकरण र किट, अक्सिजन, क्रिटिकल केयर औषधि लगायतका सामग्री सहयोगका लागि अनुरोध गरेका हुन् ।
उनले सामूहिक प्रयासबाट मात्रै कोभिड–१९ नियन्त्रण गर्न सकिने पनि बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया