लाज !
नेपालखोज
२०७८ वैशाख २२ गते ९:३३

हामी सानो छँदा
हाम्रा बाले हामीलाई भन्नुभो-
‘लुगा लगाओ छोराछोरी हो
नाङ्गै हिँड्नु हुँदैन, लाज हुन्छ !’
तिनीहरु ठूला भएपछि
तिनीहरुका बाले तिनीहरुलाई भन्नुभो-
‘लुगा फुकाल छोराछोरी हो
लाएर हिँड्नु हुँदैन, लाज हुन्छ !!’

सम्बन्धित

प्रतिक्रिया