संसद् भवन प्रवेश गर्न ‘पीसीआर रिपोर्ट’ अनिवार्य
नेपालखोज
२०७८ वैशाख २७ गते १२:५०

काठमाडौं । संसद भवनमा प्रवेशका लागि सांसदहरुलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
पोजेटिभ रिपोर्ट आएकाहरुलाई छुुट्टै हलको व्यवस्था गरिएको छ भने पीसीआर परीक्षण नगराएकाहरुलाई एन्टिजेन परीक्षण गराएर मात्रै बैठकमा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि अहिले केहिबेरमा संसद बैठक सुुरु हुदैछ । त्यसका लागि मध्यान्नदेखिनै संसद भवनमा चहलपहल वढेको छ ।
सम्बन्धित

प्रतिक्रिया