कोरोना संक्रमितका लागि यी अस्पतालहरुमा खाली छन् बेड (सम्पर्क व्यक्तिको नामसहित)
नेपालखोज
२०७८ जेठ ३ गते २०:३७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका विभिन्न १९ अस्पतालमा कोभिड-१९ संक्रमितका लागि बेड खाली रहेको जनाएको छ ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै राजधानीका विभिन्न १९ अस्पतालमा बिरामीका लागि बेड खाली रहेको जनाउँदै सम्पर्क व्यक्तिको नाम पनि सार्वजनिक गरेको छ ।
बेड खाली रहेका अस्पताल र सम्पर्क व्यक्तिको नाम

सम्बन्धित
प्रतिक्रिया