संसद् विघटनपछि रवीन्द्र मिश्रका तीन ट्विट
नेपालखोज
२०७८ जेठ ८ गते ९:०६

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले दोस्रो पटक संसद विघटन भइ मध्यावधि चुनाव घोषणा भएपछि लगातार तीन ट्वीट गरेका छन् ।
मध्यराति राष्ट्रपतिद्धारा यस्तो कदम चालिएपछि उनले यो प्रश्न फेरि सर्वोच्च अदालतमै गएर ठोकिने बताएका छन् ।
लगत्तै दोस्रो ट्वीट गरेका उनले भनेका छन् ‘कोरोनाको महामारीमा बिरामीको उपचारमै समस्या भइरहेका बेला निर्वाचन खर्च कसरी ? भन्ने प्रश्न उठाएका छन् ।
यसैगरी उनले अर्को ट्वीटमा प्रधानमन्त्री र राष्ट्रपतिको भूमिकामाथि तेस्रा उठाएका छन् ।
हेर्नुहोस् उनका ट्वीट

सम्बन्धित

प्रतिक्रिया