महोत्तरीमा कोरोनाले गएराति मात्रै ५ जनाको मृत्यु , ६० बर्षमाथिका ३ जना
नेपालखोज
२०७८ जेठ ९ गते १२:१९

महोत्तरी । कोभिड–१९ सङ्क्रमणबाट गएराति मात्रै महोत्तरीमा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुने महिला जलेश्वर नगरपालिका–१ की ५० बर्षीया र एक पुरुष बर्दिबास–१ का ५१ बर्षका हुन् । अन्य तीन जना भने ६० बर्षमाथिका रहेका छन् ।
उनीहरु गौशाला नगरपालिका–५ का ६० वर्षीय, ४ का ६८ वर्षीय र औरही नगरपालिका–४ का ६८ वर्षीय रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया