संसद विघटनविरुद्ध सर्वोच्चमा २३ वटा रिट निवेदन पेस

नेपालखोज २०७८ जेठ ९ गते १५:४०

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २३ थान रिट निवेदन पेस भएका छन्। सर्वोच्च अदालतको मुद्दा महाशाखाका प्रमुख बाबुराम दाहालले आइतबार अपराह्नसम्म २३ वटा रिट निवेदन पेस भएका जानकारी दिए।

अहिले सबै रिटमाथि अध्ययन थालिएको र सम्भवतः सोमबार मात्रै दर्ता हुने दाहालले जानकारी दिए ।

प्रतिक्रिया