राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी (पूर्ण पाठ)
नेपालखोज
२०७८ जेठ ९ गते १६:५७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको जनाएको छ ।

यस्तो छ नागरिकतासम्बन्धी अध्यादेश
सम्बन्धित

प्रतिक्रिया